रास्वपा सभापति लामिछानेको प्रश्न : सरकारले नाकाबन्दी शब्द किन छुटायो ?बुधबार, जेठ १०, २०८०

भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति बनाउन रास्वपाको माग बुधबार, जेठ १०, २०८० बुधबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउन माग गरेका हुन् ।

दुई मन्त्रीले शपथ लिँदै बुधबार, जेठ १०, २०८० सरकारका दुई नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ बुधबार शीतल निवासमा लिने भएका छन् ।

कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशन बुधबारदेखि बुधबार, जेठ १०, २०८० कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन आज बुधबारदेखि सुरु हुने भएको छ । पहिलो अधिवेशन १७ वैशाखमा अन्त्य भएको थियो ।
संघीय संसद्को संयुक्त बैठक बुधबार बस्ने मंगलबार, जेठ ९, २०८० संघीय संसद्को संयुक्त बैठक बुधबार बस्ने भएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा संघीय संसद्को संयुक्त बैठक बोलाइएको हो ।

जनमतले बोलायो केन्द्रीय समिति बैठक मंगलबार, जेठ ९, २०८० जनमत पार्टीले सरकार, गठबन्धन, संगठन निर्माणलगायत अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ ।

नीति तथा कार्यक्रम एवं बजेटमाथिको छलफल कर्मकाण्डी : अध्यक्ष तिमिल्सिना मंगलबार, जेठ ९, २०८० अध्यक्ष तिमिल्सिनाले भने, ‘संसद्मा नेपाल सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी छ, यस क्रममा कतिपय समेट्नुपर्ने सुझाव पनि आएका हुन्छन् तर, त्यसमा केही हुँदैन, छलफल मात्र हुन्छ ।’

एमालेलाई भ्रष्टाचार प्यारो हुनै नसक्ने अध्यक्ष ओलीको दाबी मंगलबार, जेठ ९, २०८० उनले एमालेलाई भ्रष्टाचार प्यारो हुनै नसक्ने भन्दै एमालेभित्र रहेर नेकपा एमालेको आदर्शविपरीत उद्देश्यहरूलाई प्रभाव पर्छ भने त्यस्तोमा कारबाही गर्न आफूहरू आफैँ अगाडि बढ्ने बताए ।
बोवाओ फोरममा नजाने निर्णय नेपालले गरेको होइन : प्रधानमन्त्री प्रचण्ड मंगलबार, जेठ ९, २०८०

राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित मंगलबार, जेठ ९, २०८० ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । जसलाई राष्ट्रिय सभाको मङ्गलबारको बैठकले बहुमतले पारित गरेको हो ।

मधेसमा तीन मन्त्रीले लिए शपथ मंगलबार, जेठ ९, २०८० नेपाली कांग्रेसका कृष्ण यादवले भौतिक पूर्वाधार विकास मन्त्री र वीरेन्द्रकुमार सिंहले स्वास्थ्य मन्त्रीको शपथ लिएका हुन् ।
1684836376.jpg)
म जस्तो प्रधानमन्त्री यो देशमा सितिमिति भेटिँदैन : प्रचण्ड मंगलबार, जेठ ९, २०८० मंगलबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले पहिलो पटक आफ्नो तर्फबाट प्रधानमन्त्रीको हैसियतले राखेको विचारकहरूलाई सबैले ऐतिहासिक भनेर उठेर हात मिलाएको दाबी गरे ।










