
मधेस प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र मंगलबार, जेठ ९, २०८० मंगलबार बसेको गठबन्धनका केन्द्रीय नेताहरूबीचको बैठकमा मुख्यमन्त्री सरोज कुमारयादव निर्णयविपरीत हिँडेको निष्कर्षसहित माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

किन रिसाए मधेस प्रदेशका सभामुख ? मंगलबार, जेठ ९, २०८० मंगलबार नै माओवादी केन्द्रले मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि जनाउँदै सरकार छोड्ने निर्णय गरेको थियो ।

सुदूरपश्चिम सरकार बजेट माग्न सिंहदरबार मंगलबार, जेठ ९, २०८० मुख्यमन्त्री शाहको नेतृत्वमा प्रदेशका सभामुख भीमबहादुर भण्डारी, प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावललगायत अधिकांश मन्त्रीको टोलीले आयोगका उपाध्यक्ष श्रेष्ठसँग आयोगको सचिवालय सिंहदरबारमा भेटवार्ता गरेको हो ।

प्रदेश सरकारलाई स्रोत परिचालनमा विशेषाधिकारको माग गर्दै अर्थमन्त्रीलाई सुदूरपश्चिम प्रदेशको ज्ञापनपत्र मंगलबार, जेठ ९, २०८० मंगलबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको नेतृत्वमा आएको टोलीले अर्थमन्त्री महतलाई प्रदेश सरकारलाई स्रोत परिचालनमा विशेष अधिकार दिन माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

नीति तथा कार्यक्रम संघीयता विरोधी : अध्यक्ष राउत मंगलबार, जेठ ९, २०८० ‘यस नीति तथा कार्यक्रम ७० पानाको छ, त्यसमा केवल तीनपटक संघीयताको उल्लेख गरिएको छ । संघीयतालाई सबल गर्नेखालको ठोस निति तथा कार्यक्रम देखिएन,’ उनले भने, ‘म आश्चर्यचकित छु कि माओवादी नेतृत्वको सरकारले जुन नीति तथा कार्यक्रम ल्याएको छ, त्यो संघीयता विरोधी देखिएको छ ।’

सरकारले पायो पूर्णता, वनमन्त्रीमा वीरेन्द्र महतो नियुक्त मंगलबार, जेठ ९, २०८० मंगलबार जनता समाजवादी पार्टी (जसपा) सांसद वीरेन्द्र कुमार महतो वन तथा वातावरण मन्त्री र प्रमिला कुमारीलाई शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बनेका छन् । जसपाबाट यसअघि नै अशोक कुमार राई शिक्षा मन्त्री छन् ।

संघले प्रदेश सरकारलाई भिक्षुकको जस्तो व्यवहार गर्यो : मुख्यमन्त्री शाह मंगलबार, जेठ ९, २०८० सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहले संघीय सरकारले प्रदेश सरकारलाई भिक्षुकको व्यवहार गरेको आरोप लगाएका छन् ।

नीति तथा कार्यक्रम र बजेटलाई एउटै दस्ताबेज बनाउन सांसद वाग्लेको सुझाव मंगलबार, जेठ ९, २०८० उनले नीति, नियत र क्षमतामा आधारित भएर विश्वासिलो बजेट ल्याउन आग्रह गरे ।

नीति तथा कार्यक्रमले जनतामा आशा जगाएको छ : सांसद पाण्डे मंगलबार, जेठ ९, २०८० नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले नेपाल सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम वस्तुगत अवस्थालाई सम्बोधन गरिएको बताएका छन् ।

सत्तापक्षलाई आरोप–प्रत्यारोपमा नउत्रन सांसद बाँस्कोटाको आग्रह मंगलबार, जेठ ९, २०८०

कांग्रेस सांसद केसी भन्छन्, — सरकारको नीति तथा कार्यक्रमलाई नराम्रो भन्न मिल्दैन मंगलबार, जेठ ९, २०८० मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि विभिन्न अभिव्यक्तिहरू आएको भन्दै उनले कुनै पनि सरकारले दुरदृष्टिले १५ वर्ष सम्मको कार्यक्रमहरू ल्याउन सक्ने बताए ।
विद्यालयको पाठ्यक्रममा माओवादीको सशस्त्र द्वन्द्वबारे कोर्स राखिनु गलत : सांसद पन्त मंगलबार, जेठ ९, २०८० नेकपा एमाले सांसद रघुजी पन्तले कालीकोटको पचाल झर्नामा ५ देखि ८ कक्षासम्मको पाठ्यक्रममा सशस्त्र द्वन्द्व, माओवादी जनयुद्धको सकारात्मक प्रभाव बारे पाठ्यपुस्तकमा राखिएको भन्दै आपत्ति जनाएका छन् ।








