उपसभामुख राना सिङ्गापुर जाँदैशनिबार, वैशाख ३०, २०८०

प्रतिगमन मुर्दावाद भनेर मात्र राजनीतिको रक्षा हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ शनिबार, वैशाख ३०, २०८० उनले भने, ‘राजनीतिक पार्टी र नेता नबदलिएसम्म देश नबदलिने जनतालाई थाह छ । जनताले हामीलाई त्यही सन्देश दिइरहेका छन् । यसलाई आत्मसात गरी भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहितको सुशासन पहिलो सर्त भएकाले भ्रष्टाचारको जालो तोड्नु आवश्यक छ ।’

सङ्घीय निजामती सेवा ऐन सार्वजनिक गर्न आग्रह शनिबार, वैशाख ३०, २०८० नेपाल निजामती कर्मचारी सङ्गठनले अबिलम्ब सङ्घीय निजामती सेवा ऐन सार्वजनिक गर्न आग्रह गरेको छ । यथास्थितिमा ऐन जारी नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने उक्त सङ्गठनले चेतावनी दिएको छ ।

सरकार भ्रष्टाचारको जालो तोड्न लागिपरेको छ : मन्त्री गुरुङ शनिबार, वैशाख ३०, २०८० उनले भने, ‘सरकार आफ्नो काममा दृढ छ । जनताको पक्षमा काम गर्न सरकार बनेको हो ।’ सरकारलाई नेताको घरको रुवाबासीभन्दा जनताको घरको रुवाबासीले पिरोल्ने गरेको उनको भनाइ छ ।

बैठकमा ३ पटक अनुपस्थित भए एमालेले पार्टी कमिटीबाट हटाउने शनिबार, वैशाख ३०, २०८० नेकपा एमालेले पार्टीको बैठकमा ३ पटकसम्म अनुपस्थित भए त्यस्ता सदस्यलाई पार्टी कमिटीबाट हटाउने निर्णय गरेको छ ।

सङ्घीयताबारे केन्द्रीय कमिटी बैठकमा छलफल नै भएको छैन : एमाले शनिबार, वैशाख ३०, २०८० शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी पार्टीको केन्द्रिय कमिटी बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले सङ्घीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने प्रष्टयाएका हुन् ।

पहिचानवादीले निषेधको राजनीति गर्नु हुँदैन : मन्त्री लिम्बू शनिबार, वैशाख ३०, २०८०

दोषी ठहरिए देउवा, ओली र प्रचण्ड कसैलाई छोड्नु हुँदैन : डा. गोविन्द केसी शनिबार, वैशाख ३०, २०८० ‘देउवा, ओली, प्रचण्ड पनि दोषी पाइयो भने कारबाही हुनुपर्छ । शीर्ष नेता भ्रष्ट नभइकन ऊभन्दा तलको नेता भ्रष्ट हुन गाह्रो छ,’ उनले भने, ‘निर्दोष हो भने प्रहरीमा उजुरी आउँथ्यो, उनीहरू भाग्न खोज्नु र भाग्नु भनेका स्वतः प्रष्ट हुन्छ ।’

जनताको पक्षमा काम गरे सरकारलाई हाम्रो सहयोग रहन्छ : सभापति लामिछाने शनिबार, वैशाख ३०, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) सभापति रवि लामिछानेले जनताको पक्षमा काम गर्दै गए सरकारलाई आफ्नो पार्टीले सहयोग गर्ने बताएका छन् ।

भ्रष्टलाई रास्वपामा स्थान छैन : रवि लामिछाने शनिबार, वैशाख ३०, २०८० माइतीघरमा भएको भ्रष्टाचारविरुद्धको प्रदर्शनमा ऐक्यवद्धता जनाउन पुगेका उनले आफ्नो पार्टीले भ्रष्टहरूलाई कुनैपनि स्थान नदिने र अन्य पार्टी पनि सोही नीति लिएमा भ्रष्टाचार निर्मूल हुने दाबी गरे ।
रविको लामिछानेको दाबी— शरणार्थी प्रकरण सामसुम पार्ने प्रयास हुँदैछ शनिबार, वैशाख ३०, २०८० शनिबार भक्तपुरमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै लामिछानेले तीन ठूला दलका शीर्ष नेताले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान बिथोल्न लागि परेको दाबी गरे ।

नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कडा सजाय दिनुपर्छ : नेता कोइराला शनिबार, वैशाख ३०, २०८० नक्कली शरणार्थी प्रकरणमा पार्टीका नेता पूर्वगृहमन्त्री बालकृष्ण खाण प्रहरीको हिरासतमा रहेका बेला कांग्रेस नेता कोइरालाले त्यसमा संलग्न दोषीलाई कुनै हालतमा उन्मुक्ति दिन नहुने कुरा दोहोर्याएका हुन्।

एमाले स्थायी कमिटी बैठक जारी, केन्द्रीय कमिटी बैठक पनि बस्दै शनिबार, वैशाख ३०, २०८० स्थाई कमिटीले राखेको प्रदेशगत कार्ययोजनालाई वार्षिक कार्ययोजनामा समावेश गर्न केन्द्रीय कमिटीमा प्रस्तुत गरि पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले जवाफ दिने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।









