News Griha :: न्यूजगृह
लामो समय सत्तामा रहेर उपलब्धि दिन नसक्दा जनताले विकल्प खोजे : पूर्वप्रधानमन्त्री डा.भट्टराई
लामो समय सत्तामा रहेर उपलब्धि दिन नसक्दा जनताले विकल्प खोजे : पूर्वप्रधानमन्त्री डा.भट्टराई नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले समयानुकूल जनताका एजेन्डाहरू बोकेर क्रान्तिकारीहरू एक ठाउँमा उभिनुपर्ने बेला भएको बताएका छन् । सोमबार ‘विद्यार्थी दिवस र अबको बाटो’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै डा.भट्टराईले सो कुरा बताएका हुन् ।
संसदीय समितिकाे बैठक मंगलबार बिहान
संसदीय समितिकाे बैठक मंगलबार बिहान प्रतिनिधि सभा गठन भएको छ महिनापछि अर्थात मंगलबारदेखि संसदीय समिति क्रियाशील हुने भएको छ ।
भारतले पूर्व राजालाई बोलाएर स्वागत गर्नु शंकास्पद : एमाले सांसद पन्त
भारतले पूर्व राजालाई बोलाएर स्वागत गर्नु शंकास्पद : एमाले सांसद पन्त नेकपा एमाले सांसद रघुजी पन्तले भारतको दबाबमूलक कूटनीतिमा नेपाल पर्न नुहुने भन्दै संसद्‌मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
भ्रष्टाचारीलाई कारबाही गर्न खुट्टा कमाउँदैनौ : प्रधानमन्त्री प्रचण्ड
भ्रष्टाचारीलाई कारबाही गर्न खुट्टा कमाउँदैनौ : प्रधानमन्त्री प्रचण्ड काठमाडौंमा सोमबार आयोजित अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार भ्रष्टाचारविरुद्ध गम्भीर भएर लागेको बताए ।
गलत टेप सार्वजनिक गरेर मेरो चरित्र हत्या गरियो : आरजु देउवा
गलत टेप सार्वजनिक गरेर मेरो चरित्र हत्या गरियो : आरजु देउवा सांसद राणाले यो काण्ड देशको सबैभन्दा लज्जास्पद विषय भएको टिप्पणी पनि गरिन् ।  भुटानी शरणार्थी प्रकरणको टेपको अडिओ आफ्नो नभएको जिकिर गर्दै उनले सत्य उजागर गर्न आग्रह गरिन् ।  
ठूला दलका नेता पछिल्लो प्रकरणलाई निस्तेज गर्न खोज्दैछन्ः जसपा नेता यादव
ठूला दलका नेता पछिल्लो प्रकरणलाई निस्तेज गर्न खोज्दैछन्ः जसपा नेता यादव सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक सयम लिएर बोल्दै यादवले पछिल्लो प्रकरण सामान्य भ्रष्टाचार मात्र नभई देशद्रोह भएको उल्लेख गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन सबै पक्षले सक्रियतापूर्वक ध्यान दिनुपर्ने बताए ।
आरआर क्याम्पसका ५ सय विद्यार्थीलाई परीक्षामा अनुपस्थित देखाउनुमा को दोषी ?
आरआर क्याम्पसका ५ सय विद्यार्थीलाई परीक्षामा अनुपस्थित देखाउनुमा को दोषी ? पछिल्लो नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा बोल्दै सांसद सापकोटाले सो प्रकरणमा नाम जोडिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने धारणा राखे ।
नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसद्लाई जानकारी नगराउनु सरकारको गलत नियत : एमाले सांसद गैरे
नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसद्लाई जानकारी नगराउनु सरकारको गलत नियत : एमाले सांसद गैरे नेकपा एमालेका सांसद ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारले जानकारी नदिएसम्म संसद्को कामकारबाही अगाडि बढाउन नहुने बताएका छन् ।
सामान्य कामको लागि अनसन बस्नुपर्ने बाध्यताले लोकतन्त्रलाई गिज्याएको छ : गिरी
सामान्य कामको लागि अनसन बस्नुपर्ने बाध्यताले लोकतन्त्रलाई गिज्याएको छ : गिरी प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद दीपक गिरीले सरकारले सांसदहरूको मागको सुनवाई नगरेको भन्दै आपत्ति जनाएका छन् । 
राप्रपा केन्द्रीय कार्य समिति बैठक शुरु, लिङदेनको राजनीतिक प्रतिवेदन पेश
राप्रपा केन्द्रीय कार्य समिति बैठक शुरु, लिङदेनको राजनीतिक प्रतिवेदन पेश धुम्बाराहीमा तीन दिन चल्ने बैठकमा राजनीतिक, संगठन र आन्तरिक विषयगत प्रतिवेदनहरू प्रस्तुत हुनेछ ।
शीर्ष तीन दलको बैठक नक्कली शरणार्थी प्रकरण मिलाउन बस्ने गरेको रास्वपाको आशंका
शीर्ष तीन दलको बैठक नक्कली शरणार्थी प्रकरण मिलाउन बस्ने गरेको रास्वपाको आशंका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन दलका शीर्ष नेताहरू बसेर नक्कली भुटानी शरणार्थी प्रकरण मिलाउने प्रयास भइरहेको हुनसक्ने आशंका व्यक्त गरेको छ ।
नेकपा एमाले निकट युवा–विद्यार्थी सङ्गठनले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दै
नेकपा एमाले निकट युवा–विद्यार्थी सङ्गठनले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा भीभीआईपीहरू पक्राउ परिरहेको बेला एमाले निकट युवा र विद्यार्थी सङ्गठनहरूले ‘दोषी नछुटुन्, निर्दोष नफसून्’ भन्ने नाराका साथ विरोध प्रदर्शन गर्न लागेको हो ।   
Weather Update