
एमसीसी पास गरेपछि अमेरिकी सेनाको झुण्डहरूको उपस्थिति बाक्लिन थाल्यो : पूर्वप्रधानमन्त्री खनाल बुधबार, जेठ ३, २०८० नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र एसपीपी पास गरेसँगै नेपालमा अमेरिकी सेना र सरकारका प्रतिनिधिहरूको उपस्थिति बाक्लिन थालेको भन्दै आपत्ति जनाएका छन् ।

प्रधानमन्त्रीसँग अस्ट्रेलियाका सहायक विदेशमन्त्रीको भेटवार्ता बुधबार, जेठ ३, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले भेटवार्ता गरेका छन् ।

पूर्वराष्ट्रपतिद्वारा मदन भण्डारीको सालिकमा माल्यार्पण बुधबार, जेठ ३, २०८० मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको भण्डारीको सालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गरेकी हुन् ।

कांग्रेसलाई राजनीतिक संज्ञा दिन मन लाग्न छोडिसक्यो : अध्यक्ष ओली बुधबार, जेठ ३, २०८० ‘नेपाली कांग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावा भन्या । कुनै राजनीतिक संज्ञा दिनपनि मन लाग्न छोडिसक्यो,’ उनले भने, ‘देश यस्तो गम्भीर परिस्थितिमा छ । एउटा लामो इतिहास बोकेको नेपाली कांग्रेस किंकर्तव्यविमूढ, भोलि कहाँ जाने केही थाहा छैन भन्ने जस्तै छ, आज कसरी देशलाई सही बाटोमा लैजाने सोच्ने अवस्थामा...

एमाले कार्यकर्तालाई अध्यक्ष नेपालको सुझाव– गलत प्रवृत्तिविरुद्ध जुध्ने आँट गर्नुहोस् बुधबार, जेठ ३, २०८० नेकपा एकीकृत समाजवादी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले अलोकतान्त्रिक बनेको बताएका छन् ।

राप्रपा केन्द्रीय कार्य समितिको बैठक बस्दै बुधबार, जेठ ३, २०८० पूर्ण बैठकमा राजनीतिक, सांगठनिक, प्रादेशिक, आर्थिक र सचिवालयसम्बन्धी प्रतिवेदनहरू प्रस्तुत भएका छन् । सदस्यहरूले नेतृत्वलाई राजसंस्था, हिन्दुराष्ट्र कायम गर्न पार्टीले आवश्यक कार्ययोजना तयार गर्नु पर्नेलागयत सुझाव दिएका छन् ।

एमालेमाथि आक्रमण भइरहेको छ, नेशनल फोर्स गठन गर्छौं : केपी ओली बुधबार, जेठ ३, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय शक्ति निर्माणको घोषणा गरेका छन् ।

राप्रपा बैठकमा कुन–कुन विषयका प्रतिवेदन प्रस्तुत भए ? मंगलबार, जेठ २, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठकमा राजनीतिक, सांगठनिक, प्रादेशिक, आर्थिक र सचिवालयसम्बन्धी प्रतिवेदनहरू प्रस्तुत भएका छन् ।

युवा नेताहरूले गरे कांग्रेस रूपान्तरण अभियान घोषणा मंगलबार, जेठ २, २०८० नेपाली कांग्रेसका युवा नेताहरूले नेपाली कांग्रेस रूपान्तरण अभियानको घोषणा गरेका छन् ।

सरकारलाई समर्थन गर्ने दलको बैठक सम्पन्न मंगलबार, जेठ २, २०८० सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठक सरकारले यही ५ जेठमा सदनमा पेस गर्ने नीति तथा कार्यक्रममाथि केन्द्रित रहेको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठक सुरु, नीति तथा कार्यक्रमका बारेमा छलफल हुने मंगलबार, जेठ २, २०८० बैठकमा ५ जेठमा ल्याउन लागेको सरकारका नीति तथा कार्यक्रमका बारेमा छलफल हुने बताइएको छ ।

सरकार जस्तोसुकै दबाब आए पनि झुक्दैन : उपप्रधानमन्त्री श्रेष्ठ मंगलबार, जेठ २, २०८० राज्यव्यवस्था तथा सुशासन समितिको मङ्गलबारको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणका सन्दर्भमा भइरहेको अनुसन्धानबारे समितिका सदस्यले राखेको जिज्ञासमा उनले सो घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकार दृढ रहेको उल्लेख गरे ।









